प्रवेश पत्र लिने बारे सूचना
श्री प्रभात माध्यमिक विद्यालय
झिमरुक गाउँपालिका ३ आहालखोला प्यूठान
मिति २०८२/०४/१८
सूचना सूचना सूचना
माध्यमिक शिक्षा परीक्षा २०८१ मा नियमित विद्यार्थीको रुपमा सरिक भइ अनुत्तीण भइ माैका परीक्षाको फारम भरेका विद्यार्थीहरुका प्रवेश पत्र आईसकेको हुदा सम्बन्धित विद्यार्थीहरुले यथासिघ्र आफ्नो प्रवेश पत्र लिनका लागि सम्पर्क गर्नुहुन सबैमा अनुराेध छ ।